‘मेरो दिल छ पोखरामा’ को ‘तारा जस्तै जुन जस्तै’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७६, बुधबार

काठमान्डाँै ।
कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ” तारा जस्तै जुन जस्तै ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार, चलचित्र लेखक तथा निकर्देशक शंकर अधिकारी घायलको निर्देशन मा निमार्ण भएको चलचित्रमा नेपाली रजटपटमा भएका विभिन्न घटनाक्रमलाई आधार बनाएर सो चलचित्र निमार्ण गरिएको छ ।

दिप कुलुङ र कला राई लाई फिचरिङ गरिएको गितमा दिपेन्द्र खड्का को गीत, सिडि बिजय अधिकारी को स्वर संगीत रहेको छ ममता राना ले साथ दिएकी छन। राजन महर्जन को कोरियोग्राफिमा रामकृष्ण कडेल को छायांकन रहेको मेरो दिल छ पोखरामा यहि फागुन २ गते नेपाल भरी प्रर्दशनमा आउने निमार्ण पक्षले बताएको छ ।
” तारा जस्तै जुन जस्तै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु