‘रखैल’मा करिश्मासंग दिनेशको मस्ति (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७३, सोमबार

काठमाडौं । अहिले हाम्रो देशमा पनि लिभिङ टु ग्यदरिङ अर्थात बिबाह नगरि युवा यवती संगै बस्ने प्रचलन बढेको छ । शोहि विषयमा एक लघु चलचित्र बनाईएको छ । शो लघु चलचित्रलाई एनएचएस मिडियाले निर्माण गरेको छ । लघु चलचित्रको नाम भने ‘रखैल’ राखिएको छ ।

dinesh thapa - karishma

आफ्नो जिवन भरिको कमाइ सबै आफुले बिस्वास गरेको एकै कोठामा बस्ने युवकलाई दिदै गइकी हुन्छिन् । तर, केटीले केटाको मनको कुरा पटकै बुझन सक्दिनन् । अन्त्यमा शोहि केटाको हातबाट मृत्यु हुन्छ । यहि कथामा आधारित रहेर लघु चलचित्र ‘रखैल’ निर्माण भएको छ ।

 

चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् भने निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् । चलचित्रमा रामेस्वर हुमागाईको छायांकन र युबराज खत्रीको सम्पादन रहेको छ । जसमा पत्रकार तथा कलाकार दिनेस थापा, करिस्मा पौडेल र लक्ष्मि कार्कीको ससक्त अभिनय रहेको छ । ‘रखैल’लाई एनएचएस मिडियाले आफ्नो युटुव च्यानल मार्फत सार्बजनिक गरेकोछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु