सत्य घटनामा आधारित ‘नशा जवानीको’ रिलिज

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७४, आईतवार

nasha-jawaniko

असार १८, काठमाडौं । शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा रुकुम मा घटेको सत्य घटनालाई केहि नाटकीय रुपान्तरण गरेर एक सर्ट मुभी रिलिज गरिएको छ ‘नशा जवानिको।’

गाउँको केटाहरुले उधारो रक्सी खान नपाएको निह्ँमा बलात्कार गरेर हत्या गरिएको सत्य घटना मुभीमा प्रस्तुत गरिएको छ ।
तृष्णा खड्का ,राजकुमार गिरि, ठाकुर गौचन, सुक्रीया खड्का ,आरजु थापा र मुख्य भुमिकामा अनु राइलाइ प्रस्तुत गरिएको छ ।
डिबि खत्री को छायांकन अनि सरिता अधिकारी को सम्पादन र एन एच एस मिडियाको प्रस्तुती मा कला राइको निर्माण रहेकोछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु