सर्ट मुभी ‘तीन महिने श्रीमती’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७४, बिहीबार

shankar-adhikary-ghayal 3 months wife

जेठ ११, काठमाडौं । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा घायलकै जिवनमा घटेको सत्य घटना रहेको सर्ट मुभी ‘तीन महिने श्रीमती’ रिलिज भएकोछ।

अहिले सामाजिक सन्जाल फेसबुकलाइ माध्यम बनाएर मानिसहरुको नजिक हुने केहि समय संगै बस्ने अनि घरको सामान हरु लुटेर फरार हुने यहि घटना निर्देशक घायलको जीवनमा घट्न पुग्यो सोहि सत्य घटना लाई हुबहु प्रस्तुत गरिएकोछ उक्त लघु चलचित्रमा ।

तृष्णा खड्का, बिमला गिरी, रश्मी भट्ट र घायलकै मुख्य अभिनय रहेकोछ भने केसव अधिकारी को छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु