साधारणसभा हुनेबारे सूचना

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७२, बुधबार

geetkar sangh

गीतकार संघ नेपालको पा“चौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरुमा छलफल हुने भएकोले संस्थाका सम्पूर्ण पदाधिकारी, साधारण सदस्य तथा आजीवन सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम
मितिः २०७२ माघ २३ गते शनिबार
समयः दिनको ११ः३० बजे
स्थानः गीतकार संघ नेपालको कार्यालय, विजुली बजार
आज्ञालेः शुभ मुकारुङ, महासचिव

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु