हट नायिका शुभेक्षा थापालाई बैमानी गर्ने को हुन् ?

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७४, आईतवार
भाद्र ११, काठमाडौं । कस्ले के बैमानी गर्‍यो शुभेच्छा थापालाई र भन्दैछिन अर्काको छोरी लाइ लाजै नमानी? के हो यस्तो लाज लाग्ने कुरा हेर्नुस त?
बिजु बज्रको संगीत ,नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गित रचना रहेको रहेको गितको भिडियो रिलिज भएको छ।
केहि युबती मिलेर एउटा युबा लाइ कति सम्म सताउन सक्छन भन्ने कुरा भिडियो मा देखाउन खोजिएको छ। शुभेच्छा थापा को फिचरिङ मा अनुरुप पोख्रेल को साथ रहेको भिडियो लाइ रामकृष्ण कडेल ले खिचेका हुन भने सरिता गौतम को सम्पादन र राजन महर्जन को निर्देशन रहेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु