![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
काठमाडौं । लोकप्रिय गायिका जुना श्रीष मगर र प्रतिभाशाली गायक मेक्सम खातीको आवाजमा नयाँ पञ्चेवाजा गीत ‘दुलाहा राजा मायालु’ भर्खर मात्र सार्वजनिक भएको छ ।
नरेश खाती र रमेश भट्टको शब्द सिर्जना रहेको सो गीतमा नरेश खातीको लय सिर्जना रहेको छ ।
गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने नया विहे गर्ने मन भएका जोडीहरुको कथालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ ।
शंकर विसी र रिना थापाको अभिनय रहको सो गीतको भिडियोलाई शंकर विसीले नै निर्देशन गरेका हुन् ।
यो पनि पढ्नुस्