![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
काठमाडौं,
फाल्गुन २८ । टिकटकबाट चर्चामा आएपछि उनीहरु म्युजिक भिडियोमा देखिएका छन् । बबी भारती र सृष्टि गिरीको स्वरमा रहेको गीत ‘बिन्दास झक्कास’मा उनीहरु देखिएका हुन् ।गीतमा शब्द र सङ्गीत बबी भारतीको रहेको छ भने भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । नवराज घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई लिगेशले नै सम्पादन गरेका छन् ।