• बाबुरामले ल्याए ‘यस्तै रैछ भाग्य’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १५ असार २०७६, आईतवार ०९:४१

    आर पोखरेल 

    काठमाडौं । संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा प्रियसी रेर्कडिङ डिजिटल र सर्जक रोहित विसीको प्रस्तुतिमा एचआइभि पीडित गायक बावुराम खत्री आवाजमा सजिएको लोक गीत “यस्तै रहेछ भाग्य” गीतको भिडियो बजारमा आएको छ ।

    जीवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । रोगबाट पीडित भएपछि समाजबाट टाढिनु पर्दाको पीडालाई गीतमा समेटेको उनले बताए । रोहित विसीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

    सन्तोष तिम्सिनाको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “यस्तै रहेछ भाग्य” गीतको भिडियोमा विपेश, आयुष्मा, मधु, किरण, एलिसान र आरवको अभिनय रहेको छ ।

    ”यस्तै रहेछ भाग्य” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु