कुमार पौड्यालको स्वरमा ‘यो दुनिया’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । कुमार पौड्यालको स्वरमा रहेको गीत ‘यो दुनिया’ सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा लय कृष्णगोपाल तामाङ एरेन्ज कमल सौरागको रहेको छ । सोही गीतमा उमेर बढदै जादा आउने शारिरीक समस्या पछि परिवारमा भोग्नु परेको पीडा समेटिएको छ । उक्त गीतको भिडियोलाई राज के,सी,ले निर्देशन गरेका छन् ।

सोही भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा (ज्ञानमाला) र अमोग ढुंगेलको अभिनय रहेको छ । मुकेश हुमागाईंको छाँयाकन, प्रकाश एसकेको सम्पादन, कविता तोलाङ्गीको श्रृगार रहेको छ गीतको भिडियोमा । स्थायी डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु