• ‘कान्छा कान्छी’ लिएर आए टंक र बुनु (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १८ पुष २०७६, शुक्रबार ०७:११

    काठमाडौं,
    टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा रहेको गीत ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ। टंककै शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । टंक बुढाथोकी आफैँले निर्देशन गरेको गीतको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु