• Aaja Timle Jawaf Dinu Parchha Sanu ll आज तिम्ले जवाफ दिनु पर्छ सानु

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०७२, शुक्रबार

    मनको दूरी नापेकै थियौ
    ज्यानको दूरी देखेर आत्तियौ
    आज तिम्ले जवाफ दिनु पर्छ सानु
    त्यति धेरै माया गर्ने मनले यति धेरै शंका किन गर्छ सानु

    आज तिम्ले जवाफ दिनु पर्छ सानु

    Aaja Timle Jawaf Dina Parcha Sanu
    Singer – Surya Khadka / Juna Siris
    Lyrics/Music – Shiva Subedi
    Artist – Gautam Mahendra / Ranjita Gurung
    Director – Prakash Bhatta

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु