राजमानको गीतमा सरोजकी ‘कान्छी’ एलिसा बनेपछि …, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७५, सोमबार

राजमानको गीतमा सरोजकी ‘कान्छी’ एलिसा बनेपछि, हेर्नुहोस् भिडियो !

गायक राजमान तामाङ ‘कान्छी’ का साथमा बजारमा आएका छन् । वैदेशीक रोजगारीको शिलशिलामा केहि वर्षदेखि डेनमार्कमा बस्दै आएका तामाङले दसैं/तिहार मान्न नेपाल आएका बेला ‘कान्छी’ सार्वजनिक गरेका हुन् । ‘कान्छी’ बोलको उक्त सार्वजनिक गीतमा जितेन लोप्चनको शब्द/संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

युवराज वाईवाले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा एलिसा राई र सरोज मोक्तानले अभिनय गरेका छन् । संखुवासभाका तामाङ्ले गत वर्ष ‘उत्सब’ नामक एल्वम सार्वजनिक गरेका थिए । उनका ‘हल्का हल्का, पुर्वैमा धरान राम्रो’ लगायतका गीत चर्चामा छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु