• जुम्ल्याहा दिदीबहिनी ‘बिन्दास झक्कास’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०७५, बुधबार

     

    काठमाडौं,
    फाल्गुन २८ । टिकटकबाट चर्चामा आएपछि उनीहरु म्युजिक भिडियोमा देखिएका छन् । बबी भारती र सृष्टि गिरीको स्वरमा रहेको गीत ‘बिन्दास झक्कास’मा उनीहरु देखिएका हुन् ।गीतमा शब्द र सङ्गीत बबी भारतीको रहेको छ भने भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । नवराज घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई लिगेशले नै सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु