तामाङ चलचित्र ‘तिल्दा’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । सेवा फिल्मस् प्रा.लि.को ब्यानर वीरबहादुर तामाङको निर्माण तथा बाबु जिम्बाले निर्देशन गर्नुभएको तामाङ भाषाको कथानक चलचित्र तिल्दा…? शुक्रबारका दिन चलचित्र विकास बोर्डको हलमा ट्रेलर सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर तामाङ (विकु थोकर) को उपस्थिति रहेको थियो भने कार्यक्रममा सो चलचित्रमा अभिनय गर्ने र प्राविधिक सहयोग गर्ने चलचित्रकर्मीलाई सम्मान समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु