मदन घिमिरेको निर्देशनमा ‘बास देउ मलाई’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार

काठमाडौं । बरिष्ठ चलचित्र निर्देशक मदन घिमिरेको निर्देशनमा ‘बास देउ मलाई’को म्युजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।
निर्देशक घिमिरेको शब्द, दिपक लिम्बु र अनु चौधरीको स्वर, सञ्जय खड्कीको संगीत संयोजन रहेको भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीको अभिनय रहेको छ ।
भिडियोमा मेकअप अशोक रोक्का, सम्पादन तारा थापा ‘किम्ले’, छायाँकन रामेश्वर हुमागाईंको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु