भद्रकला आङबुहाङ को माया एल्बोम सार्वजनिक भएको छ । (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७५, सोमबार

काठमाडौ पुष २९ गते आइतबार भद्रकला आङबहाङ राईको को माया भन्ने नामको एल््बोम सार्वजनिक भएको छ । भाद्रकला आङबहाङ राई नेपालको ताप्लेजुङमा जन्मिएकी उनी सनै देखी समाज सेवी र सांगीतक क्षेत्रमा पनि उन्को ठूलो हात छ । उनले विभिन्न गीत गरेकी छन । उनका गीतमा गायक प्रमोद खरेख, दिपक लिम्बु, रेजिना रिमाल, अन्जु पन्त जस्ता धेरै गायक गायिका सँग उनले साझेदारी गरेकी छिन । उनले गरेकी गीत मैले मायाले दिएको चिनो,मैले तिमिीलाई मन पराएकै हो,एक्लोपन महसुस गर्दैछु ,भूल्यौ की मलाई, ए माया किन हो नबोलेको, मखमली पछ्यौरी गून्योचोली , मायाको मिठो भोली, यो मुटुमा चोट लाग्दा, तिमी फुलबारीमा मात्र, वाध्यताले टाढा भए, भने यस्ता गीतहरु उनले बजारमा ल्यकी हुन । उनी अहिले नेपाल भन्दा बाहिर छिन । उनी बाहिर भएपनि नेपालमा भएका घटनाहरु सहयोग गरेकी छन । उन्ले विरामी दुखी गरीब जन्तालाई र त्यस्तै गीत संगीतमा पनि उनले ठूलो सहयो गरेकी छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु