शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७५, बुधबार

फागुन ३ काठमाडौ- नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको सिर्जना तथा स्वरमा नेपाली सांगीतिक बजारमा आएका धेरै गीतहरूले राम्रो चर्चा तथा लोकप्रियता कमाइसकेका छ्न् भने हमालकै लय शब्द सिर्जना र अभिनयमा भर्खरै मात्र नयाँ गीत लालुमाई सार्वजनिक भएको छ ।

गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको “लालुमै” गीतको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशन छ भने गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय पनि रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु