यसकारण नेपाल आइन् बलिउड अभिनेत्री अमिषा पटेल

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७६, मंगलवार

भैरहवा । नेपालमा पछिल्लो समयमा नेपालमा आयोजना हुने गरेका सांस्कृतिक कार्यक्रमहरुमा बलिउडका कलाकारलाई निम्त्याउने र प्रस्तुति समेत आयोजना गर्ने परिपाटी बढ्दै गएको छ । यसैबिच बलिउड नायिका अमिषा पटेल केही नेपाल आएकी छिन् । भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा भाग लिनका लागि उनी नेपाल आएकी हुन् । कार्यक्रममा अमिषाले आफ्ना हिट गीतमा नृत्य प्रस्तुत गरेकी गरिन् । साथमा रिसोर्टको आयोजनामा सम्पन्न कार्यक्रममा अन्य कलाकारले समेत प्रस्तुति दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु