• दीपा तामाङ र सुमन राइको ‘बर्को छायाले’सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

    गायिका दीपा तामाङ र गायक सुमन राइको स्वरमा रहेको ‘बर्को छायाले’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय रहेकी गायिका तामाङको धेरै गीत बजारमा आइसकेको छ । हालै मात्र उनको ‘दुइ चुल्ठी बाटेर’ बोलको कभर गीत रिलीज भएको छ । गीतमा सुमन एनआर राइको शब्द र डम्बर लिम्बूको एरेन्ज रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु