
प्रताप दासको स्वरमा डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो हर खुशी’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । वसन्त सापकोटाको निर्देशनमा भनेको भिडियोमा रुकमिला अधिकारी र उमेश सुनामलाई फिचरिङ गरिएको छ । उक्त गीतलाई अर्जुन सापकोटाको छायाँकन रहेको र जीवन टण्डनले सम्पादान रहेका छन् ।