• दशौं गोरखा महोत्सव सुरुवातका केही झलकहरु

    म्यूजिक खबर
    प्रकाशित: ५ पुष २०७५, बिहीबार

    गोरखा । दशौं गोरखा महोत्सव आज विहीबारदेखि सुरु भएको छ । हरमटारीको खुला मैदानमा सुरु भएको यो महोत्सवको सुरुवातमा गोरखाका विभिन्न झाँकीसहित नगरपरिक्रमा गरेर औपचारिक सुरुवात गरिएको थियो । ‘दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेशस्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ ले गोरखाको इतिहासलाई पुनर्ताजगी दिने विश्वास लिइएको छ ।

    स्रोतः अनलाईन गोरखा

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु