• जया ओझाको नयाँ कृति ‘अनुराग’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७८, बुधबार
    jaya-ojha जया ओझाको नयाँ कृति ‘अनुराग’

    काठमाडौं । आख्यानकार जया ओझाको नयाँ कृति ‘अनुराग’ उपन्यास बजारमा आएको छ। मानवीय संवेदनामा कलम चलाउने ओझाको ‘अनुराग’ दोस्रो कृति हो। यस अगाडि उनको ‘आवरण’ उपन्यास आएको थियो।

    नारी शक्ति र सामर्थ्यका साथै मातृत्व विषयवस्तुमा फरक तरिकाले उपन्यासमा प्रस्तुत गरिएको छ ।

    शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३८५ रुपैयाँ राखिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु