• नेपाली कथानक चलचित्र लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १५ चैत्र २०७५, शुक्रबार

    काठमान्डाँै ।
    बिजि बर्माको ब्यानर मा ओम बा कार्की को निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लवजोन को दोश्रो गित सार्बजनिक गरिएको छ । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” चलचित्रको दोश्रो भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।
    आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले आग्रह गरेकी छन्। आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर भएकी छन्।
    एस के अधिकारीको शब्द तथा बबुल गिरीको संगीत र एरेन्जमा गीत तयार गरिएको छ । राजन महर्जनको नृत्य ,बिक्रम कार्की को छायांकन र शंकर अधिकारी घायलको लेख्न र निर्देशन तथा मिडिया कोर्डिनेटर रोशन पोखरेल ले गरेका छन । गीतको भिडियोमा सुश्मा थिङ र राजु श्रेष्ठ लाई फिचरिङ गरिएको रहेको छ
    (हेर्नुहोस् भिडियो)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु