• मदनकृष्णको स–परिवारलाई कोरोना पोजेटिभ

    म्यूजिक खवर
    प्रकाशित: ६ बैशाख २०७८, सोमबार
    मदनकृष्ण श्रेष्ठ

    काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्,- ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला १ जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु