मदनकृष्णको स–परिवारलाई कोरोना पोजेटिभ

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
मदनकृष्ण श्रेष्ठ

काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,- ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला १ जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु