गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज मा “कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार ००:१८

आर पोखरेल , काठमान्डाँै ।
गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको” कहाँ छौ कहाँ” गीतको भिडियो सार्वजनिक भएको छ । देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेछ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26