• मिना निरौला भन्दा पनि ठमेल बजारकी गायिका भनेर चिनाउँछन् ।

    म्यूजिक खवर
    प्रकाशित: २० मंसिर २०७५, बिहीबार

    ठमेल बजारबाट बजारमा चिनिएकी भए पनि गायिका मिना निरौला पहिलेदेखि नै पलेंटी लाइभ शोमा गीत गाउँदै आएकी थिइन् । पछिल्लो समय चर्चाको शिखरमा रहेका गीतहरु ठमेल बजार, काले दाइ, रुपै मोहनी जस्ता गीतसँगै उनको चर्चा चुलिएको छ । पछिल्लो समय उनलाई लाग्छ स्टेजमा गीत गाउनेहरु आधा मात्र गीत गाएर आधा दर्शकले गाएर फर्किने गरेका छन् । तर गायनकै लागि गएको हो भने पुरा गीत त्यो पनि लाइभ वाद्यवादनमा गाउनुपर्छ भन्ने उनको मान्यता छ । पछिल्लो चलेका गायक गायिकाको गीत गाएर स्टेजमा सस्तो लोकप्रियता कमाउने र वास्तविक गायक गायिका ओझेलमा पारिदिने गर्दा उनीहरु मारमा परेको गुनासो उनले गरिन् । पूरा समाचारका लागि तलको अन्तरर्वार्ता सुन्नुहोलाः

    गायिका मिना निरौलासँग सम्बन्धित समाचारका लागि यहाँ क्लिक गर्नुहोस्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु