मेलिना राईको स्वरमा ‘रुप हेरी’ सार्वजानिक

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । संगीत क्षेत्रमा साधनारत गायक शम्भू फोम्बो र गागिका मेलिना राईको स्वरमा ‘रुप हेरी’ बोलको गीत म्युजिक भिडियोमा सार्वजानिक भएको छ । उक्त गीतमा शशि गुरुङ वाङ्देलको रचना तथा संगीत रहेको छ । ‘रुप हेरी’ बोलको गीतको भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा निराजन प्रधान र सोना पालुङ्वाले अभिनय रहेको छ ।

जस्केलो क्रिएसनको डिजाइनमा मधुर बस्नेतको छायांकन रहेको उक्त गीत निशान घिमिरेको सम्पादन रहेको छ भने उक्त भिडियोलाई सम्बोधन म्युजिकको च्यानलमार्फत हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु