गायिका मेलिना राई र वीरेन्द्र मालाकारको नयाँ गीत सर्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७५, मंगलवार

वीरेन्द्र मालाकारको शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। चक्र महर्जनको छायांकन रहेको यस म्युजिक भिडियोलाई अजय स्याङ्ग्तानले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा मोडल सुष्मा मोक्तान तथा विशाल सेनेहाङ लिम्बूको नृत्य तथा अभिनय देख्न सकिन्छ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु