वसन्त र मेलिनाको ‘बयर घारीमा’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७६, आईतवार

वसन्त राई र मेलिना राईको स्वरमा रहेको गीत ‘बयर घारीमा’बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द,सङ्गीत र नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियोको रोजल थापाले निर्देशन गरेका छन् । भिडियोमा वर्षा राउत र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु