• मेलिना र ध्रुबको ‘ब्युटी पार्लर’ मा प्रियंका र पल (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार

    ध्रुब बिश्को र मेलिना राईको स्वरमा रहेको ‘ब्युटी पार्लर’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा श्रमिक बरालको शब्द दीपक शर्माको सङ्गीत र उदयराज पैडेलले एरेन्ज गरेका हुन । भिडियोलाई सरोज ओलीको निर्देशनमा नायिका प्रियंका कार्की र नायक पल शाहको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु