निशु ढकालको ‘बर्षदिन भयो परदेश गाको’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७६, आईतवार

निशु ढकालको स्वरमा रहेको ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नवीन के तिमिल्सिनाको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको रहेको छ । नवीनले नै निर्देशन तथा सम्पादन गरेको भिडियोमा स्मारिका र किशोरको अभिनय रहेको छ । सुनिल शाहीको छायाँकनमा रहेको गीतको भिडियोमा वैदेशिक रोजगारीको पीडालाई देखाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु