पुरुषोत्तम सानुको ‘खुम्बु पासाङ ल्हामुको’ राष्ट्रिय गीत सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

खुम्बु पासाङल्हामु गाउ पालिकाको पहिलो गित को म्यजुक भिडियो सार्वजनिक भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ नाम्चे बजारमा एक कार्यक्रमका बिच उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई प्रतिनिधिसभा संसद द्वय योगेश भट्टराई र हेमकुमार राई ‘सुरविर’ प्रदेश संसद बुद्दिकुमार राजभण्डारी ज्यूहरू बाट संयुक्त रूपमा गित बिमोचन गरिएको हो।
गीतमा पुरूषोत्तम सानु को शब्द रचना र ज्योति प्रकाशको संगीत रहेको छ । गीतमा चर्चित गायक प्रताप दाशको सुमधुर स्वर रहेको र गीतको भिडियो निदेशन पनि पुरूषोत्तम सानुकै रहेको छ ।
भिडियो हेर्न यो लिङ्क थिच्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु