पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ सार्वजनिक भिडियो

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

सेमन्त राईको शब्द तथा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । चोखो माया गर्दा पनी पिडा दिने मायालुको भोगाईलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज र मनोज राईको छायाँकन तथा सम्पादन , आशिष राईको निर्देशनमा रहेको गीतको भिडियोमा मेलिना राई , प्रविन चाम्लिङ राईको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु