गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७६, सोमबार

गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

गीतमा प्रेम र विरहलाई समेटिएको छ । आफुले सबै भन्दा धेरै माया गरेकी प्रेमिकाले विना कारण धोका दिईँ पराईको बन्न पुग्दाको पिडालाई समेटिएको छ । पुर्ण संयोगको शब्द तथा संगीत गीतमा रहेको छ ।

महेश महरा , प्रतिक बहादुर श्रेष्ठको छायाँकन तथा चेतन सागरको सम्पादन एवम पुर्ण संयोगको निर्देशनमा भिडियो तयार पारिएको छ । ”मायाले नै जल्यो” गीतको भिडियोमा पुर्ण संयोग र रचना साहुको अभिनय रहेको छ ।

”मायाले नै जल्यो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु