राष्ट्रिय धान दिवसको उपलक्ष्यमा अम्बिका गुरुङको “असारे झरी” सार्बजनिक(भिडियो)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

काठमाडौँ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गायक राजन कार्की र मिना तिवारीको स्वरमा रहेको “असारे झरी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । असार १५ अर्थात राष्ट्रीय धान दिवसु हिला (माटामा) खेल्ने माना खाएर मुरी उब्जाउने अनि दही चिउराु खाने दिनमा सुमधुर आवाजले सजिएको गित असारे झरी भाबसागर क्रियसन बाट सार्बजनिक भएको छ । अमेरिका निवासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राजन कार्कीको संगीत रहेको यस गितलाइ राजन कार्कीले नै एरेन्ज तथा छायांकन समेत गरेका छन् । किरात बिन्द्राले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा यशु थापा र सलिना भुजेललाइ फिचरिङ गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु