राजनराज शिवाकोटीको स्वरमा ‘पानी आउने धारो मान्छन् सबले प्यारो’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७५, बिहीबार

काठमाडौं,

कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ युटुबमार्फत् सार्वजनिक भएको छ । शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतमा गायक राजनराज शिवाकोटी र गीतकार समेत रहेकी शान्ताको कर्णप्रिय स्वर रहेको छ । उक्त गीतमा जीवन थापाका साथै आशिका अधिकारी र आरके थापा देशभक्तको अभिनय रहेको छ । गणेश थापाको निर्देशन रहेको भिडियोको छायाँकन मनोज राईले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु