• गायिका लक्ष्मी परियार र गायक राजेश विश्वकर्माको ” मेरो लास जलाउदा ” हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार

    रोशन पोखरेल, काठमान्डाँै , कात्र्तिक ३०
    नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी आशा खड्का र प्रेमको अभिनयमा वियोगान्त लोकदोहोरी गीतको भिडियो बजारमा आएको छ । गीतमा गायिका लक्ष्मी परियार र गायक राजेश विश्वकर्माको आवाज रहेको छ ।
    आफनो लास जलाउदा , आफुले संसार छोडेर जादाँ पनि आफनी प्रेमिकालाई नरुन को लागी गायकले आग्रह गरेका छन । राजेश चुनारीको शब्द विनिता विश्वासको संगीतमा गीत तयार गरिएको छ । बविता श्रेष्ठको निर्देशन , अविनास डिसीको सम्पादन , र सागर गौत्तमको छाँयाकन भिडियोमा रहेको छ ।

    हेर्नुहोस ” मेरो लास जलाउदा ”को भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु