गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको स्वरमा आयो उत्कृष्ट गीत माया हजुर सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७५, बिहीबार

गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ । सुमाया राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्वुको छायाँकन , मनोज राईको सम्पादन , केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु