राजकुमार लामा र प्रतिमा अर्यालको स्वरमा ‘चोली तुनामा’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

गायक राजकुमार लामा र गायिका प्रतिमा अर्यालको स्वरमा रहेको गीत ‘चोली तुनामा’ सार्वजनिक भएको छ । गीतमा राजकुमार लामाकै शब्द, राजु विरहीको कम्पोज र संजय श्रीपालीको एरेञ्ज रहेको छ । उक्त गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन । भिडियोमा राजु बिरही, पुजन घिमिरेलगायतकाले अभिनय गरेका छन् । प्रकाश चौहानको छायाँकन रहेको गीतको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु