रमाको प्रश्न सन्तोषलाई –कसरी भनुँ म ? हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार

असोज १७, काठमाडौं । सिमान्त सन्तोष र रमा अर्यालको स्वरमा रहेको नयाँ गीत ‘कसरी भनु म’ सार्वजनिक भएको छ । संजय घिमिरेको शब्द, भीम जिसीको सङ्गीत र आमोश तामाङको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । लोमस पौडेलले निर्देशन गरेको गीतको भिडियोमा चन्द्र र प्रतिक्षा फिचरिङ छन् । अर्जुन सापकोटाले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु