रमेश श्रेष्ठको स्वरमा रहेको गीत ‘सुपरग्लु’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार

अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडीको स्वरमा रहेको गीत ‘सुपरग्लु’ सार्वजनिक भएको छ। रमेशकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । उक्त गीतको निर्देशन तथा कोरियोग्राफी राहुल बराइलीले गरेका हुन । बासु न्यौपानेको छायाँकन रहेको गीतको भिडियोमा निता ढुंगाना, नबिन राई र बिशाल लामाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु