रापती समाज काठमाडौंको १२ औं साधारणसभा

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७५, शनिबार

रापती समाज काठमाडौंको १२ औं साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । शशि शर्मा मजगैंयाको नेतृत्वमा भएको कार्यसमिति भंग गरी प्रविन कुमार रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । साधारणसभाका तस्विरहरु:

तस्वीरः देवराज आचार्य/म्यूजिकखबर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु