बले र मुन्नीको प्रेमको रोमान्स (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । भद्रगोलबाट चर्चामा आएका सागर लम्साल (बले) र प्रियना आचार्य मुन्नीको दमदार गीत ‘कालो कोठीको’ भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा प्रेम पाण्डेको शब्द तथा सङ्गीत रहेको छ भने सोही गीतमा गायक टेकन दाहालको स्वर रहेको छ ।

राजिव समरको कोरियोग्राफी र अर्जुन तिवारी र क्रुलेको छायाङ्कन रहेको छ र भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा सागर लम्साल (बले) र प्रियना आचार्य मुन्नीको निकै राम्रो नृत्य हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु