फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियो (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । सन्तोस कालिकोटेको स्वरमा ‘तिम्रो सहर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोको प्रोमो हेर्दा कुनै एक्सन चलचित्रको भन्दा कम छैन् । उक्त गीतमा यमन सुबेदीको शब्द रहेको छ भने सोही गीतमा मनोजराज सिवाकोटीको संगीत रहेको छ र त्यस्तै
किरण कंडेलको एरेजं रहेको छ ।

उक्त गीतको भिडियोलाई निसान घिमिरेले गरेका हुन भने साही गीतको भिडियोमाल अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा ,लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय रहेको छ । उक्त गीतकोे भिडियोमा उत्तम हुमागाईको छायांकन रहेको छ भने बिकास दाहालको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु