गायक दिपक जलन को “सानु आई लभ यु “ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार ००:४२

रोशन पोखरेल, काठमान्डाँै
गायक दिपक जलन र गायिका स्मृति शाहीको आवाजमा “सानु आई लभ यु “ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। स्लो रोमान्टिक भर्सनको यस दिपक जलनको शब्द र संगीत रहेको छ । निकै रमाइलो भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ ।
जितु तामाङको छायाँकन , रमेश चौधरीको सम्पादन तथा जितु तामाङको निर्देशन भिडियोमा रहेको छ । गीतमा दिपक जलन र सुस्मा कार्कीको अभिनय रहेको छ ।
“सानु आई लभ यु “को भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26