पाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७६, आईतवार

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम’ को पहिलो गीत ‘तिमले बैमानी’ सार्वजनिक भएको छ । उक्त गीतमा बिजु बज्रको संगीत रहेको नित्याशिवाको स्वर रहेको छ । शंकर अधिकारी घायलको लेखनर निर्देशन निमार्ण गरिएको चलचित्रलाई कला राइको प्रस्तुती रहेको छ । सुशील डागी र नरेस ऐर को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरम मा राजन महर्जन ,बिमला गिरि,अन्जना,श्रेष्ठ ,सुदिप यादव,धनराज सुब्बा आदिको अभिनय रहेको छ ।
यो चलचित्रमङ्सिर १३ गते देखि देशभरका सिनेमाघरमा प्रर्दशनमा अउँछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु