शिव परियारको नयाँ गीत ‘एक चुम्बन’ बजारमा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार

श्वेता मैनालीको शब्द र शिव परियारको स्वरमा नयाँ गीत ‘एक चुम्बन’ सार्वजनिक भएको छ । शिव परियारको नै सङ्गीत र बिजेस्वरराज तन्डुकारको सङ्गीत संयोजन रहेको रहेको छ । उक्त गीतको भिडियोलाई सुजन मार्पा तामाङले निर्देशन तथा कोरियोग्राफी गरेका छन ।भिडियोमा नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ ।ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले थ्रीडी एनिमेसन सहित ग्राफिक्स गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु