• के प्रेममा छन् श्रीदेब र गीता ?

    म्यूजिक खबर
    प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार

    काठमाडौं । अभिनेता श्रीदेव भट्टराई र पछिल्लो पुस्ताकी लोकप्रिय मोडल गीता ढुंगाना एक अर्काको माया प्रेममा चुर्लुम्म डुबेका छन् । उनीहरुले एक अर्कामा मन मुटुमा उब्जिएको भावलार्ई सम्बोधन गर्दै मायामा डुबेको उद्घोष गरेका छन् ।

    प्रसंग नयाँ सार्वजनिक भएको ‘यो माया’ बोलको म्यूजिक भिडियोको हो । उक्त भिडियोमा श्रीदेब र गीतालाई एक अर्काको माया प्रेममा डुबेको देखाइएको छ ।

    प्रताप दास तथा श्रद्धा दियालीको स्वर रहेको गीतमा दिनेश सुवेदीको शब्द, सन्तोष राईको संगीत तथा एरेन्ज रहेको

    केशव भट्ट उक्त भिडियोका निर्देशक हुन् । प्रकाश खड्काको छायाँकन रहेको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु