नायिका सुष्मा कार्की र पूजा शर्माको मनमुटाव कायमै, पुजाको नाम सुन्नासाथ यसरी आक्रमक बनिन सुष्मा

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७५, शुक्रबार

काठमाडौं । चर्चित मोडल तथा भिजे सोनिका रोकाया पुन ” द सोनिका शो ” बाट युटुवको दुनियाँमा आएकी छन । युवा माझँमा निकै रुचाइएको कार्यक्रम वाउ नेपाल छोडे पछि पुन उनी नयाँ कार्यक्रम माझँमा आएकी हुन ।
पहिलो शो मा प्रमुख अतिथीको रुपमा सुष्मा कार्कीले चलचित्र नगरीमा पानी बरावर भएको अवस्थामा पुजा शर्माको बारेमा खुलेर प्रशंसा गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु र पुजा विचमा कुनै नकारात्मक कुरा नभएको र कुनै पनि विषयमा लेन देन समेत नभएको बताइन । र सो विषयमा कुनै पनि कुरा गर्न नचाहेको सो कार्यक्रममा सोनिका लाई बताएकी छन ।
आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी पुन युटुवको दुनियाँमा रमाइलो कार्यक्रम सोनिका सो लिएर आएको सोनिकाले बताइन । कार्यक्रममा आगामी समयमा रोचक , मनोरञ्जनात्मक गतिविधि लाई समेटने बताइएको छ।

हेर्नुहोस द सोनिका शो को अंश ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु